कामीरिता शेर्पा पुगे २४ औँ पटक सगरमाथाको चुचुरोमा, हप्ता दिनमै दुई पटक

काठमाडौं । केही दिनअघि बनाएको आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गरेका छन्। शेर्पाले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। ‘एजेन्सीले हामीलाई खबर गरिसकेको छ, एजेन्सीले हामीलाई आधिकारिक चिठी दिएको छैन’, उनले भनिन् ।
गत बुधबार उनले २३ औँ पटक सगरमाथा आरोहण गरेका थिए। एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्याएका हुन्। कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष राखेका छन्।

बिहिबार, फाल्गुन २३, २०७५

काठमाडौं । विश्व बैंकले नेपालको डुइङ विजनेश इन्डेक्स

काठमाडौँ । श्रम क्षेत्रको विश्वव्यापीकरणलाई लक्षित गर्दै त्रिभुवन

काठमाडौं । ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक)

काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिव पदको

काठमाडौं। दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको

काठमाडौं । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र

मनोज पराजुली,गोरखा|गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि.